नेप्सेमा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने

  • मङगलबार ६ असो २०८३ ०३:५२ AM
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि नियमित शेयर कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमित रूपमा सञ्चालन हुने भएको हो । नेप्सेका अनुसार प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्त भएकाले आज असोज ६ गतेदेखि नेप्सेमा नियमित