एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक

  • मङगलबार ६ असो २०८३ ०३:०७ AM
काठमाडौं । ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५ जनाको टोलीद्वारा सफलतापूर्वक आरोहण गरेका छन्।नेपाल पर्वतारोहण सङ्घ (एनएमए) र दिगो पर्यटन परियोजना (एसटीपी) को संयुक्त आयोजनामा सञ्चालित दोस्रो ग्रीष्मकालीन सीप विकास तालिममा सहभागी २९ जना र ६ जना प्रशिक्षक गरी ३५ जनाले उक्त पिकको सफल आरोहण गरेका हुन् । व्यावसायिक पर्वतीय पथप्रदर्शक बन्नका लागि आवश्यक ज्ञान, सीप र उच्च हिमाली क्षेत्रमा काम गर्ने व्यावहारिक अनुभव हासिल गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिमअन्तर्गत सहभागीले दङ्गा पिक आरोहण गरेका नेपाल प्रभातारण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले जानकारी दिए । उनका अनुसार तालिमका ... The post एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक appeared first on Kalika Khabar.