१५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा सीमित पहुँच दिने ईयूको प्रस्ताव

  • मङगलबार ६ असो २०८३ ०२:५० AM
युरोपेली संघ (ईयू) मा युरोपेली आयोगले प्रस्ताव गरेको नयाँ कानुनअन्तर्गत बालबालिकालाई सामाजिक सञ्जालमा चरणबद्ध रूपमा पहुँच दिइने भएको छ। लागू भएमा ‘किपिङ इन्टरनेट डिजिटल स्पेसेस अकाउन्टेबल एन्ड ट्रस्टवर्दी’ अर्थात् छोटकरीमा The post १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा सीमित पहुँच दिने ईयूको प्रस्ताव appeared first on Technology Khabar.