एमाले केन्द्रीय कमिटी बैठक आजपनि जारी

  • मङगलबार ६ असो २०८३ ०२:३० AM
काठमाण्डु– नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहने छ। बैठक बिहान ९ बजेबाट भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुँदैछ। एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको समग्र अवस्था, अध्यक्षको प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्नेछन्। त्यसका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन