बाढीपछिको पुनर्निर्माणमा नेपाललाई साथ दिने ईयू उपाध्यक्षको प्रतिबद्धता

  • मङगलबार ६ असो २०८३ ०२:४३ AM
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली आयोगकी कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरासँग भेटवार्ता गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका लागी न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री खनाल र रिबेरासँग भेटवार्ता भएको हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको भोटेकोशी बाढीपछि रिबेराले व्यक्त गरेको सहानुभूति र ऐक्यबद्धताप्रति आभार व्यक्त गरेकी थिइन्। भेटवार्तामा नेपाल–युरोपेली संघ (ईयू)