नेपाललाई आपत्कालीनदेखि दीर्घकालीन सहयोग गर्ने जापानको प्रतिबद्धता

  • मङगलबार ६ असो २०८३ ०२:५६ AM
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री तोशिमित्सु मोटेगीले भेटवार्ता गरेका छन् ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका लागी न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री खनाल र मोटेगीबीच भेटवार्ता भएको हो । भेटमा विपद्पछिको अवस्थामा नेपाललाई आपत्कालीनदेखि दीर्घकालीन चरणसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। मोटेगीले विपद्बाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे। उनले