नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउने सम्बन्धि भएको भनिएको सैद्धान्तिक सहमतिको स्वागत गरेका छन् । सरकारले विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि सुरुदेखि नै यो प्रावधान ठिक नभएको र संशोधन गर्नुपर्छ भन्दै आएका मल्लले हालै यो प्रावधान संशोधन गर्ने सहमति भएको समाचारहरु आएपछि सकारात्मक भएको बताएका The post ‘बिजुलीको भ्याट हटाउने पहल सकारात्मक, ऊर्जामन्त्रीलाई धन्यवाद’ appeared first on Businesspana.