ताप्लेजुङको ६ हजार ३५५ मिटर अग्लो दङ्गा पिक ३५ जनाको टोलीले सफलतापूर्वक आरोहण गरेका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) र दिगो पर्यटन परियोजनाको संयुक्त आयोजनामा सञ्चालित दोस्रो ग्रीष्मकालीन सीप विकास तालिममा सहभागी २९ जना र ६ जना प्रशिक्षक गरी ३५ जनाले उक्त पिकको सफल आरोहण गरेका हुन् । व्यावसायिक पर्वतीय पथप्रदर्शक बन्नका लागि आवश्यक The post एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक appeared first on Businesspana.