परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

  • मङगलबार ६ असो २०८३ ०३:०६ AM
परराष्ट्रमन्त्री शिशिर खनाल र पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीबिच द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालयमा जारी ८१औँ महासभाका अवसरमा दुई देशका मन्त्रीहरूबिच भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल र पोल्यान्डबिचको विविध पक्ष तथा बढ्दो सम्बन्धलाई थप सुदृढ र प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्रमन्त्री खनालको सचिवालयले जनाएको छ। साथै, दुवै पक्षबिच