काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा विस्तारको क्रममा कैलालीको धनगढीमा आफ्नो नयाँ भवन सञ्चालनमा ल्याएको छ। बैंकले धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा १३४औं शाखा सञ्चालनमा ल्याउँदै सुदूरपश्चिम प्रदेशको नयाँ भवनसमेत उद्घाटन गरेको हो। बैंकले असोज ५ गते आयोजना गरेको कार्यक्रममा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त… Continue reading धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन, १३४औं शाखा सञ्चालनमा