दिघलबैंकमा ब्राउन सुगरसहित तीन नेपाली युवक पक्राउ

  • मङगलबार ६ असो २०८३ ०१:१९ AM
झापा :  लागूऔषध खरिदका लागि भारत पुगेका तीन नेपाली युवक भारतको दिघलबैंकमा पक्राउ परेका छन्। भारत–नेपाल सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणका लागि सञ्चालन भइरहेको अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) र दिघलबैंक प्रहरीले संयुक्त रूपमा उनीहरूलाई सोमवार