एमाले फेरि ‘ओलीकै कब्जामा’, नेतृत्व पुनर्गठनको माग अस्वीकार

  • मङगलबार ६ असो २०८३ ०१:२२ AM
काठमाडौं : सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र चर्को रूपमा उठेको नेतृत्व पुनर्गठनको मागलाई ठाडै अस्वीकार गरे। निर्वाचन परिणाममा नैतिक जिम्मेवारी लिने बताए। गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचन परिणामलाई