इटहरी कांग्रेसमा २० वटै वडामा सर्वसम्मत नेतृत्व, को–को बने सभापति?
मङगलबार ६ असो २०८३ ०१:५१ AM
इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरी उपमहानगरपालिकाका २० वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। इटहरीका सबै वडामा सर्वसम्मत रूपमा वडा सभापति चयन भएका छन् भने प्रत्येक वडाबाट क्षेत्रीय प्रतिनिधिसमेत चयन भएका छन्। इटहरी कांग्रेसको वडा