आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

  • मङगलबार ६ असो २०८३ ०१:२४ AM
तनहुँ । तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रूपमा अगाडि बढाइएको छ । वन पैदावारको उपयोग तथा सामुदायिक वनमार्फत आर्थिक उन्नयनको काम अगाडि बढेको छ । डिभिजन वन कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लाको वन क्षेत्रबाट रु १७ करोड २३ लाख ४५ हजार १२२ बराबरको कारोबार भएको छ । डिभिजन वन कार्यालय तनहुँका