भोजपुरमा खोरतविरुद्ध खोप लगाइँदै

  • मङगलबार ६ असो २०८३ ०१:४२ AM
भोजपुर । भोजपुरमा गाईभैँसीमा देखिने खोरत रोग उन्मूलनका लागि ‘खोप अभियान’ सञ्चालन हुने भएको छ । खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने उद्देश्यका साथ खोप अभियान गर्न लागिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र भोजपुरले जनाएको छ । भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रका प्रमुख पुष्पराज दाहालले भोजपुरका नौ वटै स्थानीय तहमा यही असोज ८