नेपालले राष्ट्रसंघमा यसरी उठाउँदैछ जलवायु न्याय र पर्वतीय मुद्दा
मङगलबार ६ असो २०८३ ०१:३२ AM
अहिले नेपालको मात्रै समस्या जस्तो देखिए पनि कालान्तरमा एउटै डुङ्गामा सवार रहेकाले डुबेमा सबै सँगै डुब्ने यथार्थलाई स्थापित गर्न विगतको ‘न्यारेटिभ सिफ्ट’ गर्ने पक्षमा नेपाल रहेको छ।