परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्रीबीच भेटवार्ता

  • मङगलबार ६ असो २०८३ ०१:४८ AM
काठमाण्डु– अमेरिकाको न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको क्रममा तोग्बेसँग पराष्ट्रमन्त्री खनालको वार्ता भएको हो । भेटको क्रममा प्रधानमन्त्री तोग्बेले नेपालमा हालै आएको बाढीका कारण भएको मानवीय क्षति र विनाशप्रति गहिरो दुःख व्यक्त गरे । साथै नेपाली जनताको दुःखमा भुटानको साथ रहेको उनले बताएका