काठमाण्डु– हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा तथा आंशिक बदली रहेको छ। कोशी, बागमती,