मंगलवारको राशिफलः आजको दिन कस–कसका लागि अत्यन्त शुभ रहला ?

  • मङगलबार ६ असो २०८३ ०१:४९ AM
आज वि.सं. २०८३ असोज ६ गते तदनुसार २२ सेप्टेम्बर २०२६ मंगलवार, भाद्र शुक्लपक्ष एकादशी तिथि, बेलुकी ७ बजेर ५७ मिनेटपछि द्वादशी, उत्तराषाढा नक्षत्र, प्रातः ६ः४६