प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका जाँदै

  • मङगलबार ६ असो २०८३ ०१:५६ AM
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज अपराह्न अमेरिकाको न्युयोर्क जाँदैछन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी त्यसतर्फ जान लागेका हुन् । १४ सदस्यीय टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री शाहले नेपालमा बढ्दै गएको जलवायु संकट र त्यसमा