त्रिपुरेश्वरमा भएको बस आगलागीका घाइते चालकको मृत्यु

  • मङगलबार ६ असो २०८३ ०२:१४ AM
काठमाडौं । हिजो सोमबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरमा भएको बस आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । हिजो मध्यान्ह ऋद्धिसिद्धि यातायातको बसमा आगलागी हुँदा घाइते भएका उनलाई सुरक्षाकर्मी र स्थानीयले गाडीबाट निकालेर तत्कालै कीर्तिपुर अस्पताल पुर्याएका थिए । उनको शरीको ९० प्रतिशत