न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा, पानी पार्ने प्रणाली बलियाे बन्दा यी प्रदेशहरूमा भारी बर्षा हुने

  • मङगलबार ६ असो २०८३ ०२:१३ AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। साथै