संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क प्रस्थान गर्दै प्रधानमन्त्री बालेन

  • मङगलबार ६ असो २०८३ ०१:३१ AM
संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्दै छन्। न्युयोर्कमा आयोजना हुने महासभामा सहभागी हुनका लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो। भ्रमण तालिका अनुसार प्रधानमन्त्रीले आगामी असोज ८ गते राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्बोधनका क्रममा प्रधानमन्त्रीले पछिल्लो समय नेपालमा