काठमाडौं । पूँजीबजारका व्यक्तिगत लगानीकर्ताले धितोपत्र कारोबारमा अब घटेको दरमा पूँजीगत लाभकर तिर्नुपर्ने भएको छ। सरकारले व्यक्तिगत लगानीकर्ताका लागि अल्पकालीन र दीर्घकालीन दुवै प्रकारको पूँजीगत लाभकर घटाएपछि नयाँ दर मंगलबारदेखि कार्यान्वयनमा आएको हो। नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा कम अवधि धितोपत्र कायम राखेर कारोबार गर्ने अल्पकालीन व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्नेछ। त्यस्तै, ३६५ दिनभन्दा… Continue reading मन्त्रीपरिषद् मार्फत घटाइएको पूँजीगत लाभकर नयाँ दर आजदेखि लागू