काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्य कम्पनीहरूको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएको छ। समस्या समाधान भएसँगै नेप्सेमा आजदेखि धितोपत्रको कारोबार पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ। नेप्सेले एक सूचना जारी गर्दै ७२ कारोबार सदस्य कम्पनीहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालि। मा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी… Continue reading ७२ ब्राेकर कम्पनीहरूकाे डाटा सेन्टरमा प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि नियमित कारोबार