कोशीको धार बस्ती पस्यो, ६ सय परिवारको निद्रा हरायो, वर्षौंदेखि छैन दीर्घकालीन समाधान

  • मङगलबार ६ असो २०८३ १२:२१ AM
सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्। नदीको कटानले खेतीयोग्य जमिन बगाउँदै लगेपछि कतिपय परिवार भूमिहीन बनेका छन् भने बस्तीसमेत उच्च जोखिममा परेको