नेपाली कांग्रेस इटहरी नगर सभापतिमा तेस्रोपटक दाबी गर्दै विकास केसी,कस्ता छन् उनका योजना?

  • मङगलबार ६ असो २०८३ १२:५० AM
इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरीमा नगर नेतृत्वका लागि आकांक्षीहरूबीच सक्रियता बढेको छ। इटहरी कांग्रेसको नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका विकास केसीले पार्टीभित्रको एकता बलियो बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउने स्पष्ट योजनासहित