बाढीपीडितको पीडाले भावुक बनेका कटुवालद्वारा पुनर्निर्माणका लागि थप सहयोग अभियान सञ्चालन गर्ने प्रतिबद्धता काठमाडौं । बेलायतमा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका तथा सामाजिक अभियन्ता सुजन कटुवाल एमबीईले नेपाल–तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीबाट भएको क्षति प्रत्यक्ष अवलोकन गर्दा आफू गहिरो रूपमा स्तब्ध भएको बताएका छन्। बाढी प्रभावित क्षेत्रमा पुगेर ध्वस्त भएका भवन, बगेका घर,… Continue reading बाढी प्रभावित क्षेत्र पुग्दा बेलायती व्यवसायी कटुवालले जे देखे…