शीतभण्डार अलपत्र, किसानको जग्गा ७ वर्षदेखि उपयोगविहीन
सोमबार ५ असो २०८३ ११:४९ PM
सिराहा : लहान नगरपालिका–११ पडरियाका आठ जना किसानले शीतभण्डार निर्माणका लागि आफ्नो एक बिघा दुई कट्ठा कृषियोग्य जग्गा ३० वर्षका लागि भाडामा दिए । जग्गा भाडामा दिएको अहिले सात वर्ष बितिसक्यो । न त उक्त जग्गामा शीतभण्डार