प्रहरीले लगाउने हतकडीमा सर्वोच्चले लगायो रोक, जोखिम हेरेर मात्रै हतकडी लगाउन आदेश
मङगलबार ६ असो २०८३ ०१:१९ AM
काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक वा स्वचालित रूपमा हतकडी नलगाउन प्रहरी प्रधान कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । रोशन आउजीसमेत निवेदक रहेको परमादेश मुद्दामा न्यायाधीश डा