काठमाडौं । दशैं तथा तिहारको अवसरलाई लक्षित गर्दै पार्क एन वासले आफ्ना ग्राहकका लागि विशेष ‘दशैं तिहार धमाका’ योजना सार्वजनिक गरेको छ। चाडपर्वको समयमा कार तथा मोटरसाइकल सफा र आकर्षक बनाउने ग्राहकलाई लक्षित गरी ल्याइएको योजनामा निःशुल्क सवारीसाधन धुने सुविधा तथा विभिन्न आकर्षक उपहार पाउने अवसर रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकले निःशुल्क सवारीसाधन धुने सेवासहित विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्। उपहार तथा सेवाका लागि कम्पनीले तोकेका नियम तथा सर्त लागू हुनेछन्। यो विशेष योजना २०८३ साल कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। पार्क एन वासमा सवारीसाधन धुने सेवासँगै ग्राहकका लागि ... The post दशैं–तिहारमा पार्क एन वासको विशेष ‘दशैं तिहार धमाका’ योजना appeared first on Kalika Khabar.