लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीहरुलाई विद्युतीय चुलो उपलब्ध गराउन आवेदन खुला

  • सोमबार ५ असो २०८३ ०५:४७ PM
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गमा पर्ने ३०० विद्यार्थीहरुलाई विद्युतीय चुलो उपलब्ध गराउनका लागि आवेदन खुलाएको छ। स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको खपत वृद्धि गर्न तथा विद्युतीय The post लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीहरुलाई विद्युतीय चुलो उपलब्ध गराउन आवेदन खुला appeared first on Technology Khabar.