आपूर्ति प्रणाली सुधार्न व्यवस्थित ट्रक टर्मिनल र लजिस्टिक हब आवश्यक : महासचिव श्रेष्ठ

  • सोमबार ५ असो २०८३ ०४:२२ PM
ढुवानी व्यवसायी महासङ्घ नेपालका महासचिव पुष्पराज श्रेष्ठले राष्ट्रिय आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउन व्यवस्थित ढुवानी तथा लजिस्टिक प्रणाली आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य संघको ‘विद्यमान आपूर्ति प्रणालीका समस्या तथा समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले उत्पादन गर्ने उद्योगदेखि उपभोक्ताको घरसम्म वस्तु सहज रूपमा पुग्न नसके उत्पादन, व्यापार र बजार तीनै क्षेत्र प्रभावित हुने