सर्लाहीमा स्यालको आतंक, २० दिनमा १० जना घाइते

  • सोमबार ५ असो २०८३ ०३:१८ PM
सर्लाही : सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा पछिल्लो समय स्यालको आक्रमण बढेको छ। नजिकैको जंगलबाट आएका स्यालका हूल बस्तीमै प्रवेश गरी मानिस र पशुचौपायालाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्। हरिवन–६ का वडाध्यक्ष सन्तलाल घिसिङका