काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि निगरानी बढाउँदै प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको विषय सामाजिक सञ्जालमा सार्वजनिक