त्रिपुरेश्वरमा बसमा आगलागी : छानविन समिति बन्यो

  • सोमबार ५ असो २०८३ ०३:५० PM
काठमाडौं : त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको हो । बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरिएको