कांग्रेसको वडा अधिवेशन कहाँ कहाँ सकियो ?

  • सोमबार ५ असो २०८३ ०४:०६ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारसम्म ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न