न्युयोर्क – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली सोमबार अमेरिकाको न्युयोर्क शहर पुगेको छ । परराष्ट्रमन्त्री खनाललाई न्युयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ बुधबार अमेरिका आउने कार्यक्रम