अघि बढ्यो बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया

  • सोमबार ५ असो २०८३ ०३:३० PM
काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी कामलाई तीव्र गतिमा अगाडि बढाइएको जनाएका छन् । यसका लागि प्रभावित स्थानीय तहसँगको समन्वयमा काम भइरहेको मन्त्रालयको भनाइ छ । पूर्वाधार विकास मन्त्रालयका