पत्रकार शेखर रेग्मी सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

  • सोमबार ५ असो २०८३ ०२:४६ PM
विराटनगर : पत्रकारिता र लोकतान्त्रिक राजनीतिक आन्दोलनमा लामो समयदेखि सक्रिय वरिष्ठ पत्रकार शेखर रेग्मी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगरपालिका–५ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्। करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय रेग्मी कांग्रेसको १०औँ महाधिवेशनदेखि