धनकुटाका तीन कर्मचारीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा

  • सोमबार ५ असो २०८३ ०२:५१ PM
धनकुटा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटाका तीन कर्मचारीविरुद्ध घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगले भोजपुरस्थित एक विद्यालयको भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि