सामाजिक र आर्थिक लोकतन्त्र बिनाको राजनीतिक लोकतन्त्रको भविष्य छैनः उपेन्द्र यादव

  • सोमबार ५ असो २०८३ ०१:१९ PM
उनले सामाजिक–आर्थिक रूपान्तरणबिना राजनीतिक परिवर्तन दिगो र प्रभावकारी हुन नसक्ने बताए ।