मूल्यवृद्धिको दोष खुद्रा व्यापारीलाई मात्र दिनु गलतः अध्यक्ष बज्राचार्य

  • सोमबार ५ असो २०८३ ०१:२९ PM
बजारमा अहिले मूल्य तीव्र गतिमा परिवर्तन भइरहेकाले पसलैपिच्छे सामानको मूल्य फरक भएको आरोप खुद्रा व्यापारीले खेप्नुपरेको उनले बताए ।