केन्द्रीय कमिटी बैठकमा ओलीले पेस गरे राजनीतिक प्रतिवेदन

  • सोमबार ५ असो २०८३ ०१:५० PM
गत फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको पहिलोपटक केन्द्रीय कमिटीको बैठक बसेको हो । बैठक यही असोज ७ गतेसम्म सञ्चालन हुनेछ ।