उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतले गरे शिष्टाचार भेट

  • सोमबार ५ असो २०८३ ०२:०१ PM
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।