नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ७२ धितोपत्र दलाल व्यवसायीको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या आएको घटनाबारे अध्ययन गर्न निर्देशन दिएको छ। बोर्डले आज एक विज्ञप्ति प्रकाशित गर्दै नेपाल स्टक एक्सचेन्ज The post शेयर ब्रोकरहरुको डाटा सेन्टरमा आएको प्राविधिक समस्याबारे अध्ययन गर्न सेबोनको निर्देशन appeared first on Technology Khabar.