विदेश जाने युवालाई चुनौती दिँदै गाउँमै तरकारी खेतीबाट १५ लाख कमाउँदै तुलसा
सोमबार ५ असो २०८३ ०२:२० PM
बेरोजगारीलाई राष्ट्रिय समस्याका रूपमा लिइरहँदा म्याङलुङ नगरपालिका–४ डाँडाखर्ककी तुलसा खनाल बुढाथोकीले भने आफ्नै गाउँको माटोमा पसिना र सीप खर्चिएर वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएकी छन् ।