राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

  • सोमबार ५ असो २०८३ ०२:२८ PM
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका छन् ।