१२ लाख बढीको निर्माण सामग्री चोरी गर्ने दुई जना पक्राउ

  • सोमबार ५ असो २०८३ ०८:०५ PM
नवलपुर, असोज ५ गते । नवलपुरको कावासेतीमा निर्माणाधीन नमूना सदरमुकाम स्थलबाट निर्माण सामग्री चोरी गर्ने दुई जनालाई प्रहरीले एक वर्षपछि पक्राउ गरेको छ । १२ लाख ७५ हजार ७५० रुपियाँ बर...