गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षाको सम्भावना

  • सोमबार ५ असो २०८३ ०८:१२ PM
काठमाडौँ, असोज ५ गते । नेपालमा पुनः भारी वर्षाको जोखिम बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीन दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । नेपाल...